१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

महालक्ष्मी विकास बैंकको चावहिलमा नयाँ शाखा


प्रकाशित: मंगलवार, ५ चैत्र २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । महालक्ष्मी विकास बैंकले चावहिलमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 


राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले शाखाको उद्घाटन गरेका थिए । 


सो उद्घाटन कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय, सञ्चालकहरु राजेशकुमार रौनियार र रुपेन्द्र पौडेल उपस्थित रहेको थियो । 


बैंकले आफ्ना ग्राहकलाई बैंकिस सेवा सहज रुपमा दिने उद्देश्यले शाखा विस्तारको क्रममा चावहिलमा शाखा स्थापना गरेको जनाएको छ । 


बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले ग्रामिण तथा सहरी क्षेत्रमा शाखाको विस्तारमा ध्यान दिने बताए ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex