काठमाडौं । मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का मकवानपु, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ ।
सोमबारको भूकम्प पराकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रले बताएको छ ।
Categorized in राष्ट्रिय