१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

नेकपा विप्लव समूहलाई सरकारको प्रतिबन्ध


प्रकाशित: मंगलवार, २८ फागुन २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ मओवादीलाई सरकारले प्रतिबन्ध लगाएको छ । 


सरकारले विप्लव माओवादीलाई मंगलबार बसेको बैठकले आपराधिक संगठन भएको ठहर गर्दै प्रतिबन्ध लगाएको हो । 


विप्लव समूहले आपराधिक कृयाकलाप गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको ठहर गर्दै प्रतिबन्धको घोषणा गरेको हो । 


वार्ताका लागि पहल भएपनि सो समूले वार्तालाई वेवास्ता गरी विस्फोट जस्ता घट्नाहरु घटाउन थालेपछि  सरकारले प्रतिबन्ध लगाउन परेको प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex