१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

माछापुच्छ्रे बैंकको कावासोती र टाँडीमा शाखा सञ्चालनमा


प्रकाशित: सोमबार, २७ फागुन २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले नवलपुरको कावासोती नगरपालिकास्थित कावासोतीमा र चितवनको रत्ननगर नगरपालिका स्थित टाँडीमा शाखा कार्यालयको सञ्चालनमा ल्याएका छन । 


कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनिया र टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरेका छन । 


बैंकले आफ्ना ग्राहकहरुलाई सम्पूर्ण बैंकिक सुविधाहरु कर्जा, निक्षेप लगायतका सेवाहरु यस शाखाबाट उपलब्ध गराउने जनाएको छ ।


त्यसैगरी बैंकले शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex