३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

प्रदेशसभा सांसद देवकी मल्ल प्रहरीको सम्पर्कमा 


प्रकाशित: शुक्रवार, २५ फागुन २०७५, १७ः२० बजे
- महानगरखबर

काठमाडौं । अपहरित भनिएकी बझाङ (ख) बाट निर्वाचित सांसाद देवकी मल्ल प्रहरीको सम्पर्कमा आएकी छिन । 


प्रहरीले सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार सांसद मल्ल प्रहरीको सम्पर्कमा रहेकी छिन । 


यस अघि नेत्रविक्रम चन्द विप्लव समूहले अपहरण गरेको भनिएकपनि जिल्ला प्रहरी कार्यालय, बझाङका प्रहरीले सांसद् मल्लसँग प्रहरीको कुराकानी बताएका छन । 


प्रहरीका अनुसार सांसद् मल्ल जिल्ला प्रहरी कार्यालय आउने भएका छन । सांसद मल्लको अपरहण भए नभएको विषयमा कुराकानी भएपछि मात्र थाहा हुने प्रहरीले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex