१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

उर्जामन्त्री बर्षमान पुन अस्पताल भर्ना


प्रकाशित: विहिवार, १६ फागुन २०७५, २१ः०० बजे
- महानगरखबर

काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री बर्षमान पुनको छातीमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएको छ । 


बिहिबार साँझ मुटुको धढ्कन एक्कासी बढ्ने र छाती दुख्ने समस्या भएको थियो । उनको ुटुरोग विशेषज्ञ यादव भट्टको टिमले उपचार गरिरहेको जनाएको छ ।


प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा र वनमन्त्री शक्तीबहादुर बस्नेत मन्त्री पुनलाई भेट्न अस्पताल पुगेका थिए । 


यसअघि पनि उनी पटकपटक उपचारका लागि लामो समय बैंकक गएर बसेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex