४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

भारतीय वायुसेनाको आक्रमणमा ४ जनाको मृत्यु


प्रकाशित: बुधवार, १५ फागुन २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । भारतीय वायुसेनाको आक्रमणमा परि ४ जना काश्मिरको सीमा क्षेत्रमा ४ जनाको मृत्यु भएको बीबीसले जनाएको छ । 


बीवीसीका अनुसार आक्रमणमा परि तीन महिला र एक बच्चा रहेको छ । मंगलबार राति कोटली जिल्लामा भारतीय सुरक्षाकर्मीले पुनः आक्रमण गरेको छ । 


भारत र पाकिस्तानले एकअर्कालाई काश्मिरसँग जोडिएको नियन्त्रण रेखामा संघर्ष विराम गर्ने सहमतिको उल्लंघन गरेको आरोप लगाएका छन ।


यस अघि भारत प्रशासित काश्मिरको पुलवामा १४ फ्रुेबअरीमा केन्द्रीय रिजर्भ पुलिस बलको अड्डामा चरमपन्थी आक्रमण हुँदा भारतका ४० भन्दा बढी सैनिक मारिएका थिए ।


जवाफमा भारतले पाकिस्तानको बालाकोटमा हवाई हमला गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex