४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

रुपेन्देहीमा पनि एनसेल टावरमा आगजानी


प्रकाशित: शनिवार, ११ फागुन २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । रुपन्देहीको गौरवरहवा गाउँपालिका ३ स्थित कटवामा पनि एनसेल टावरमा माथि अज्ञात समुहले आगजानी गरेको छ ।


गए राति भएको सो आगजानीबाट तार जलेर नष्ट भएको प्रहरी चौकी सूर्यपुराका प्रहरी निरीक्षक जीवराज चुँदालीले जानकारी दिए । 


आगलागीबाट सूर्यपुरा आसपासमा एनसेलको सेवा अवरुद्ध भएको छ । 


आगजानीबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex