३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एनसेल टावर विस्फोटनमा घाईते भएका मध्ये एकको मृत्यु, २ को उपचार हुँदै


प्रकाशित: शनिवार, ११ फागुन २०७५, ०८ः०० बजे
- महानगरखबर

काठमाडौँ । गएराती एनसेनको मुख्यालय नख्खुस्ति गरिएको विस्फोटनमा परि घाईते भएको मध्ये एक जनाको मृत्यु भएको छ । 


प्रहरीका अनुसार मृत्यु हुनेमा सिंहप्रसाद गुरुङ रहेको छन । उनलाई मेडिसिटी अस्पताल नख्खुमा उपचारका लागि लगिएको थियो । 


अन्य घाईतेहरु प्रतिक्षा खड्कालाई अल्का अस्पताल जावलाखेल, आयुषा मानन्धरलाई बिएण्डबी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 


ललितपुरमा रहेको एनसेलको टावरमा लक्षित गरी गराइएको बम विष्फोट गराएको प्रहरीले बताए ।  


बम विष्फोटमा घाइते महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीले गम्भीर घाइते गुरुङको प्रहरीले बारे अनुसन्धान भईरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex