४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

२१ केजी गाँजा सहित ४ जना पक्राउ


प्रकाशित: विहिवार, ९ फागुन २०७५, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । २१ केजी गाँजा सहित ४ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । 


महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रहरी टोलीले मकवानपुरको थाहा नगरपालिका–११ का रामकुमार मोक्तान, रमेशकुमार मोक्तान, शुक्रराम गोले र राजेन्द्र गोलेलाई नियन्त्रणमा लिएको हो । 


काठमाडौं प्रहरी परिसरका डीएसपी एवं प्रवक्ता होविन्द्र बोगटीका अनुसार पक्राउ परेकाहरुमाथि थप सोधपुछ र अनुसन्धान भइरहेको बताए । 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex