३ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

अख्तियार कार्यालय अगाडी प्रदर्शनमा उत्रेका विवेकशिलका कार्यकर्ता पक्राउ


प्रकाशित: बुधवार, ८ फागुन २०७५, १०ः४० बजे
- महानगरखबर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय, नक्सालमा प्रदर्शनमा उत्रेका विवेकशिल साझा पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


बुधवार विहान विवेकशिल कार्यकर्ताहरु बढ्दो भ्रष्टाचार विरुद्ध छानविनको माग गर्दै प्रदर्शनमा उत्रेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरु विभिन्न नारा लेखेका प्लेकार्डसहित नारावाजी गर्दै कार्यालय अगाडी प्रदर्शनमा उत्रेका थिए । 


को को पक्राउ परे भन्ने बारे प्रहरीले खुलाएको छैन 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex