४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

कमलपोखरीबाट यार्सागुम्बासहित एक पक्राउ


प्रकाशित: मंगलवार, ७ फागुन २०७५, २०ः३६ बजे
- महानगरखबर

काठमाडौं । प्रहरीले कमलपोखरीबाट चितवनका सुजन थारुलाई यार्सागुम्बासहित पक्राउ गरेको छ । 


महानगरीय प्रहरी वृत्त कमलपोखरीले बा८९प ३६३८ नंको मोटरसाइकलमा यार्सागुम्बा लिएर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको हो । पक्राउ परेका थारूसँग प्रहरीले ११८ वटा यार्सागुम्बा, ४३ हजार ५५० नेपाली रुपैँया, २० अमेरिकन डलर बरामद गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex