१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

स्प्राईट, कोका–कोलाको २५० एमएल किने १० हजारको रिचार्ज कार्ड


प्रकाशित: मंगलवार, ७ फागुन २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौं । कोका–कोला नेपालले आफ्नो प्रडक्टको पेयपदार्थ किन्नेलाई बम्पर रिचार्ज कार्डको योजना ल्याएको छ । 


‘स्प्राइट डबल डोज, रिफ्रेस पनि रिचार्ज पनि’ योजना अन्तर्गत स्प्राइट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल (आरजीबी) किन्नेले  दैनिक १० रुपैयाँदेखि १० हजार रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ । 


यस योजनामा सहभागी हुनेले बिर्कोको तल्लो भागमा रहेको आठ अंकको युनिक कोड ३६७६८ मा एसएमएस गर्नुपर्ने हुन्छ । 


मार्चसम्म लागु हुने योजनामा मौकाको फाईदा लिन सहभागी हुन कम्पनीले आग्रह गरेको छ । 


त्यसैगरी यो वाहेक दैनिक ग्यालेक्सी नोट ९ समेत दिने कम्पनीले जनाएको छ ।


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex