१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

काठमाडौंमा भूकम्पको धक्का महसुस


प्रकाशित: शनिवार, ४ फागुन २०७५, २०ः५० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौं उपत्यकामा शनिवार बेलुका भुकम्पको धक्का महसुस गरिएको छ । 


आज साँझ ८ः३४ बजे ४ रेक्टर स्कलेको भूकम्प भएको हो । 


भुकम्प मापन केन्द्रका अनुसार काठमाडौंका दक्षिण भेग भएको जनाएको छ ।


२०७२ सालको विनाशकारी भूकम्पपछि लगातार पाराकम्पनहरु आईरहेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex