४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

इटहरी उपमहानगरपालिमा एक महिलाको हत्या


प्रकाशित: मंगलवार, २९ माघ २०७५, ०८ः०५ बजे
- महानगरखबर

काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिकामा एक महिलाको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।


उपमहानगरपालिका–४ माखिम टोलमा डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । ।


हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।  


मृतक राईकी श्रीमान विदेशमा छन । हत्याबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बुद्धि चौलागाईंले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex