१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

लाजिम्पाटमा सिद्धार्थ बैंकको नयाँ शाखा सञ्चालनमा 


प्रकाशित: विहिवार, २४ माघ २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटमा विहिवारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 


बैंकले आफ्ना ग्राहकलाई सम्पुर्ण बैंकिक सुविधा दिने उदेश्यले शाखा सञ्चालनमा ल्याएको जनाएको छ । 


लाजिम्पाट क्षेत्रका सर्वसाधारण तथा उद्यमी, निक्षेप तथा कर्जा कारोवार सुविधा सबै प्रकारको सुविधान प्राप्त हुनेछ । 


यो सँगै बैंकको देशभरी १३८ वटा शाखा, ९९ शाखारहित बैंकिङ सेवा, १४८ एटिएम र १२ सयभन्दा बढी पिओएस मेसिन प्रयोगमा रहेका छन । 


बैंकले आगामी दिनमा आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर शाखा विस्तार गर्ने पनि जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex