४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौंको जडीबुटीबाट चितुवाको छालासहित २ जना पक्राउ


प्रकाशित: विहिवार, २४ माघ २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौँ । प्रहरीले काठमाडौको जडीबुटीबाट चितुवाको छालासहित २ जना पक्रउ गरेको छ । 


पक्राउ पर्नेमा काभ्रे भकुण्डेबँेसी घर भएका १६ वर्षीय इन्द्रकुमार तामाङ र १७ वर्षीय राजकुमार तामाङलाई टाटे चितुवाको छालासहित बुधबार पक्राउ गरिएको हो । 


कोटेश्वरस्थित महानगरीय प्रहरी प्रभागबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चितुवाको छाला फेला पारेपछि उनीहरुलाई पक्राउ गरिएको हो । 


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex