४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

काठमाडौ जिल्ला अदालतका नायब सुब्बा ५ लाख घुससहित पक्राउ


प्रकाशित: विहिवार, १७ माघ २०७५, १८ः०५ बजे
- महानगरखबर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं जिल्ला अदालतबाट नायब सुव्वा भोलानाथ चालिसेलाई पक्राउ गरेको छ ।


आयोगले चालिसेलाई ५ लाख रुपियाँ घुसहित पक्राउ गरेको जनाएको छ । 


अख्तियारका अनुसार चालिसेले सवारी ज्यान मुद्दाका अभियुक्तलाई मुद्दा सहज गराइदिने भनी सो रकम घुस लिएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex