१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

पूर्वयुवराज पारसलाई ह्दयघात, नर्भिक अस्पतालमा भर्ना


प्रकाशित: सोमबार, १४ माघ २०७५, १८ः०० बजे
- महानगरखबर

काठमाडौं । पूर्वयुवराज पारस शाहलाई ह्दयघात भएको छ ।


सोमबार दिउँसो शाहलाई ह्दयघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । 


उनको अहिलेको अवस्थाबारे अस्पतालले अहिलेसम्म कुनै जानकारी दिएको छैन । 


केही वर्षअगाडि पनि उनलाई हृदयघात भएर नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । 


पछिल्लो समय पारिवासँग घुलमिल भईरहेको पूर्वयुवराज पारस शाह पुजाआजा तथा पारिवारिक जमघटमा देखिने गरेको थियो । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex