४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

मलेसियमा सवारी दुर्घट्नामा एक नेपालीको मृत्यु


प्रकाशित: आईतबार, १३ माघ २०७५, ०७ः२० बजे
- महानगरखबर

काठमाडौं । बैदेशिक रोजगारका लागि गएका सोलुुखुम्बु माम्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको छ । 


विगत ३ वर्षदेखि मलेशियामा कार्यरत राईको बिहीबार सवारी दुर्घटनामा परी उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उनका भाई दानकुबिर राईले जानकारी दिए । 


मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्न सहयोगीका रुपमा कार्यरत थिए । 


जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex