काठमाडौं । आभूषण बजारमा ख्याती कमाएको जेजे ज्वेलर्सले मंगलवार एक बर्ष पुरा गरेको उपलक्ष्यमा गरगहनामा विशेष छुट ल्याएको छ ।
काठमाडौंको बसन्तपुरस्थित रेनबसेरा भवनको ग्राउण्ड फलोरमा एक बर्ष अघि उद्घाटन गरिएको जेजे ज्वेलर्सले एक बर्ष मनाएको कर्मचारी योगेन्द्र पाठकले जानकारी दिए ।
जेजे ज्वेलर्सका ब्राण्ड एम्बेस्डर वरिष्ठ हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबशं आचार्यको विशेष उपस्थितीमा प्रथम बार्षिकोत्सव मनाईएको थियो ।
कमर्चारी यादवका अनुसार यस अवसरमा हिरा, सुन, चाँदीका गरहगहनामा विशेष अवसर प्रदान गर्नुका साथै मेकिंगमा २० प्रतिशत छुटको दिएको छ ।
Categorized in पत्रपत्रिका