७ मङ्सिर २०८३, आइतबार
Binod Yojesh Ram

अस्पतालको शैयाबाट डा. केसीद्धारा विधेयक जनमुखी बनाउन अपिल 


प्रकाशित: मंगलवार, ८ माघ २०७५, १२ः०० बजे
- महानगरखबर

काठमाडौं । शिक्षण अस्पतालमा उपचारार्थ डा. गोबिन्द के.सीले मंगलवार  सांसदहरुलाई अस्पतालकै शैयाबाट एक अपिल गरेका छन् । 


डा. केसीले चिकित्सा शिक्षा विधेयकलाई जनतामुखी र विद्यार्थीमुखी बनाएर पास गर्न सांसदहरुलाई अपील गरेको हो । 


उनले विगतमा आफुसँग भएको सहमति अनुसार जनमुखि विधेयक सदनबाट पारित गर्न आग्रह गरेको हो । डा. केसीले विधेयकमा भएका माफियामुखी बुँदाहरु हटाउन माग गरेको छ । 


मंगलवार दिउँसो ३ बजे प्रतिनिधिसभाको बैठकमा शिक्षा तथा स्वास्थय समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यक्रम रहेको छ ।

 

संसदको बैठक मंगलबार ३ बजे बस्दैछ । बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहित चिकित्सा शिक्षा विधेयक पेश गर्ने कार्यक्रम छ ।

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika