४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

पृथ्वी जयन्तीमा नेपालगञ्ज उपमहानगरपालिकाले विदा दिने


प्रकाशित: विहिवार, २६ पुष २०७५, २१ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपालगञ्ज नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा विदा दिने निर्णय गरेको छ । 


विहिवार वसेको नगर कार्यपालिकाको बैठकले सो निर्णय सार्वजनिक सुचनामार्फत विदा बारे जानकारी दिएको हो । 


उपमहानगरपालिका मातहतका सबै स्थानीय निकाय, सरकारी कार्यालय, शिक्षण संस्था शुक्रबार पृथ्वी जयन्तीमा बन्द हुनेछ । 


नगर प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले  सो निर्णय गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex