९ कार्तिक २०८३, आइतबार
Binod Yojesh Ram

त्रिभुवन विमानस्थलमा उडान प्रभावित


प्रकाशित: मंगलवार, २४ पुष २०७५, ११ः०० बजे
- महानगरखबर

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एक घण्टा देखि उडान प्रभावित भएको छ । 


विमानस्थलको सञ्चार उपकरणमा खराबी उडान प्रभावित भएको विमानस्थलका अधिकारीले बताएको छ । सञ्चार उपकरण भीसीसीएस बिग्रिएकोले उडान प्रभावित भएको हो । 


प्राविधकहरुले उपकरण जडान गरिरहेको विमास्थलका अधिकारीले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika