२४ जेठ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

तिलौराकोट दरवारक्षेत्रको उत्खन्न सुरु


प्रकाशित: मंगलवार, २४ पुष २०७५, ०८ः२० बजे
- महानगरखबर

काठमाडौं । युनेस्कको आर्थिक सहयोगमा गौतमबुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा उत्खनन तथा अन्वेषण सुरु गरिएको छ । 


लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले तिलौराकोट दरबार क्षेत्रको पूर्वी द्वार बाहिरको कन्थक स्तुपको उत्खनन पनि यसै वर्ष सम्पन्न गरिने जानकारी दिए ।


यस वर्ष तिलौराकोट दरबार क्षेत्रभित्र रहेको समयमाई मन्दिर किनार, मध्य संरचना परिसर र कन्थक स्तुप क्षेत्रको उत्खनन गरिने पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत रामबहादुर कुँवरले बताए ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex