काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुरको ११ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
पे्रस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले पत्रकारको सङ्ख्या बढेपनि गुणस्तरमा कमी भएको र कतिपय पत्रिकाहरुले अरु पत्रिको हुबहु नक्कल गरेर पनि पत्रिका चलाईरहेको अवस्था छ ।
सो कार्यक्रमम राष्ट्रिय समाचार समितिका महाप्रबन्धक ओपेन्द्र शर्मा, महासङ्घका पूर्वमहासचिव ओम शर्मा, महासङ्घका उपत्यका संयोजक लेखनाथ न्यौपानले पत्रकार, पत्रिका, अनलाईन लगायतको सुदृढीकरणमा जोड दिएका थिए ।
महासङ्घ ललितपुरका अध्यक्ष ज्ञानप्रसाद पौडेलले शाखाको आफ्नो भवन नहुँदा कार्य सम्पादनमा समस्या भएको जानकारी दिए ।
Categorized in समाज