१३ भाद्र २०८३, शनिबार
Header

प्रधानन्यायाधीश जवराको सपथ ग्रहण


प्रकाशित: बुधवार, १८ पुष २०७५, ११ः३० बजे
- महानगरखबर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुधवार पद तथा गोपनीयतको सपथ लिएका छन् । 


राष्ट्रपति निवास शितल निवासमा आयोजित सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा लगायत सहभागी थिए ।


जबराले आजदेखिनै अबको चार बर्ष सम्म आफ्नो कार्यभार सम्माहल्ने छन् । 


उनको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार सर्वसम्मत अनुमोदन गरेको थियो । जबरा नेपालको २९ औं प्रधानन्यायाधीशको सुचिमा परेका छन् । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex