काठमाडौ । बालीउड अभिनेता अनिल कपुरकी छोरी अभिनेत्री सोनम कपूरको आज मुम्बईमा ब्यापारी आनंद आहूजाकासाथ विवाह हुने भएको छ ।
विभिन्न सोसल मिडियामा विवाहको तयारीबारे सामाचारहरु आईरहेको खबर छ भने विवाह अघि भएको बैवाहिक विधिहरुको तस्वीरहरु पनि शेयर भईरहेको देखिएको छ ।
आनन्द आहूजा दिल्लीको व्यापारी तथा शाही एक्सपोर्ट्स कम्पनीको को प्रबन्ध निर्देशक हुन ।
२०१४ मा फÞैशन डिजाइनर तथा सोनमका स्टालिस्ट प्रेरणा कÞुरैशीले आनंद आहूजा र सोनमको भेघाट गराएका थिए । आहूजा एक महीने भित्रै सोनमलाई प्रेमप्रस्ताव राखेका थिए ।
Categorized in मनोरन्जन