२८ कार्तिक २०८३, शुक्रबार
Binod Yojesh Ram

काठमाडौंको दुई स्थानमा २ जनाको रहस्मय मृत्यु


प्रकाशित: सोमबार, १६ पुष २०७५, ०८ः४० बजे
- महानगरखबर

काठमाडौं । काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रहस्यमयरुपमा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ  ।


प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–३० भीमसेनस्थानस्थित शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुर नगरपालिका– १४ का ५० वर्षीय विजय वर्मा आईतबार  बिहान मृत अवस्थामा फेला परेको थियो ।


त्यसैगरी काठमाडौँ शङ्करापुर नगरपालिका– ९ का ४५ वर्षीया शोभा केसीको पनि आईतबारनै रहस्यमयरुपमा मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा अचेत अवस्थामा भेटिएकी केसीलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । 


प्रहरीले यस घट्नामा अनुसन्धान अघि बढाएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika