४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विद्युत प्राधिकरणका ३ कर्मचारी पक्राउ


प्रकाशित: शुक्रवार, १३ पुष २०७५, १८ः३० बजे
- महानगरखबर

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका ३ जना कर्मचारीलाई विहिवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको छ । 


आयोगका अनुसार बिजुलीको तार हटाइदिने बहानामा सेवाग्राहीसँग रु १५ हजार घूस लिएको अभियोगमा प्राधिकरण नोलाइट शाखा काठमाडौँ, मूलपानीका सहयोगीद्वय हस्तबहादुर थापामगर, काले थापामगर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनीलाई पक्राउ गरिएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex