४ भाद्र २०८३, बिहिबार
Header

दूरसञ्चार प्राधिकरणका अध्यक्ष झाले दिए राजीनामा 


प्रकाशित: बुधवार, ११ पुष २०७५, १९ः१० बजे
- महानगरखबर

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले सञ्चारमन्त्री गोकुल बास्कोटाको निर्देशनमा राजीनामा दिएका छन ।


यस अघि नेकपाका केन्द्रिय सदस्यहरुले झाको राजीनमा माग गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका  थिए । 


झाले नेकपा केन्द्रिय नेताहरुले आफ्नो मानहानी गरेकोभन्दै अदालतमा मानहानी मुद्दा हाल्ने चेतावनी दिएका थिए । 


नेकपाको स्थायी कमिटी बैठकमा समेत झाको नियुक्तिलाई लिएर सरकार र पार्टी नेतृत्वको चर्को आलोचना भएपछि झाको राजीनामा आएको स्रोतको दावी छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex