१५ जेठ २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

कांग्रेसको पदाधिकारी संख्या १३ पुग्ने, उपसभापति २, महामन्त्री २ र सहमहामन्त्री ७ जना


प्रकाशित: शुक्रवार, ६ पुष २०७५, १२ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसको जारी महासमिति बैठकमा कांग्रेस पदाधिकारीहरुको संख्या १३ पराउने सहमति जुटेको छ । 


सहमति अनुसार एक सभापति, २ उपसभापति, २ महामन्त्री र ७ महामन्त्री र कोषाध्यक्ष रहने छन् । 


सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।


काग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलविच शुक्रवार नयाँ सहमित भएको । सबै पदाधिकारिहरु महाधिवेशनबाट निर्वाचित भएर आउनु पर्नेछ । 


कोषाध्यक्षको हकमा निर्वाचित केन्द्रिय सदस्यलाई सभापतिले प्रस्ताव गरेपछि केन्द्रिय समितिको बैठकले चयन गर्नेछ ।


शनिवारसम्म महासमितिको बैठक चल्ने एक नेताले बताएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex