काठमाडौं । पाकिस्तानका सरकारी अधिकारीहरुका अनुसार गृह मन्त्री अहसान इकÞबाल को गोली हानी हत्या प्रयास भएको जनाएको छ ।
गृह मन्त्री इकÞबाल पञ्जाब राज्यको नरोवाल कÞस्बे पार्टी को एक बैठकमा सहभागी हुने क्रममा गोली प्रहार भएको अधिकारीहरुको भनाई छ ।
प्रहरीले गृहमन्त्री इकÞबालको पाखुरामा गोली लागेको बताएको छ ।
उनी अहिले खतरामुक्त रहेको जनाईएको छ ।
Categorized in राष्ट्रिय