१ भाद्र २०८३, सोमबार
Header

अफगानिस्तानमा ७ भारतीय कर्मचारीको अपहरण


प्रकाशित: आईतबार, २३ बैशाख २०७५, १८ः३८ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । पाकिस्तान स्थित न्यूज एजेंसी अफगन इस्लामिक प्रेसका अनुसार उत्तरी अफगनिस्तान को बगलान राज्यमा अज्ञात हथियारधारी आक्रमणकारीहरुले भारतीय कंपनी केईसी इंटरनेशनलको सात कर्मचारिहरुको अपहरण गरेको खबर छ । 
तीय कंपनी केईसी इंटरनेशनल को सात कर्मचारिहरुको अपहरण गरेको खबर छ । 
बगलान राज्यका पुलिस प्रवक्ता जबिहुल्ला शूजाका अनुसार बगलानको राजधानी पुलबाट स्थानीय समय बिहान १० बजे सात जनाको अपहरण गरेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex