२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

रौतहतमा झगडा छुट्टाउन जाँदा प्रहरी र स्थानीयविच झडप, स्थिती नियन्त्रणमा लिन हावई फायर


प्रकाशित: सोमवार, २ पुष २०७५, १८ः४० बजे
- महानगरखबर

काठमाडौं । रौतहटको गरुडा नगरपालिकाको विर्ता भन्ने स्थानमा स्थानीय दुई समूहबीचको झगडा छुट्टयाउन जाँदा स्थानीय र प्रहरीविच भिडन्त भएको छ । 


प्रहरीले स्थितिलाई सामन्य बनाउन ५ राउन्ड हवाइ फायर समेत गरेको छ भने ७ राउन्ड अँश्रु ग्यास प्रहार गरेको प्रहरीले बताएको छ । 


अहिले स्थिति समान्य रहेको जानकारी दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika