२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रुको निधन


प्रकाशित: सोमबार, २ पुष २०७५, ०८ः२५ बजे
- महानगरखबर

काठमाडौं । सोमाबर विहान चितवनमा एक ट्रकले पैदलयात्रुलाई ठक्कर दिँदा पैदलयात्रुको निधन भएको छ । 


नारायणगढ–मुग्लिन सडकखण्डको भतेरीमा काठमाडौँबाट भारतको चेन्नाइतर्फ जान आउँदै गरेको पिएन८८ए २३१६ नंको ट्रकले ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको हो । 


जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ती पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुनसकेको छैन । 


सो ट्रकलाई पछाडिबाट आउँदै गरेको ना४ख २७२९ नंको ट्रकले ठक्कर दिएपछि अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुवै ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई कार्वाही अगााडी बढाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika