३ भाद्र २०८३, बुधबार
Header

झापामा पनि विहान र बेलुका टिपर चलाउन प्रतिबन्ध


प्रकाशित: आईतबार, १ पुष २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । झापमा सवारी आगमनालाई व्यवस्थित गर्न आईतबारदेखि विहान र बेलुका टिपर चलाउन प्रतिबन्ध लगाएको छ । 


सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । 


आईतबार बिहान ९ देखि ११ र दिउँसो ३ देखि ५ बजेसम्म जिल्लाका मुख्य राजमार्ग, सहायक मार्ग, बजार विद्यालय र स्वास्थ्य संस्था रहेका क्षेत्रमा टिपर सञ्चालन गर्न रोक लगाइएको हो । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex