११ आषाढ २०८३, बिहिबार
Nepal Bank AD 2082 mansir

महालक्ष्मी विकास बैंकको अध्यक्षमा पुनः उपाध्याय चयन


प्रकाशित: जेम्सज्वेलरीखबर
- आईतबार, २३ बैशाख २०७५, ३ः०० बजे 

काठमाडौं । महालक्ष्मी विकास बैंकको १६औं बार्षिक साधारणसभाले सञ्चालक समितिको अध्यक्षमा राजेश उपाध्याय पुनः निर्वा्चित गरेका छन् ।


सभाले संस्थापक शेयरधनीको तर्फबाट संजय गिरि र राजेशकुमार रौनियारलाई सञ्चालक चयन गरेको छ भने सर्वसाधारण शेयरधनीबाट राहुल अग्रवाल, श्याम सुन्दर रुङ्गटा र रुपेन्द्र पौडेल सञ्चालक चुनिएका छन ्।

 
उनले नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनीयताको शपथ ग्रहणसमेत गरिसकेका छन् ।

 
साथै सभाले चुक्ता पूँजीको ९ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex