काठमाडौं । संबैधानिक परिषदको विहिवार बसेको बैठकले प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठ न्यायाधीश चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरेको छ ।
न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि जबरासँगै दीपकराज जोशीको नाम सिफारिस गरेको थियो । तर, यसअघि नै संसदीय समितिबाट अस्वीकृत भएको कैफियत उल्लेख गरिएको छ ।
Categorized in राष्ट्रिय