२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

रुपेन्देहीमा साउण्ड सिस्टमको झगडालाई लिएर युवकको हत्या 


प्रकाशित: विहिवार, २७ मंसिर २०७५, ०९ः२० बजे
- महानगरखबर

काठमाडौं । रुपन्देहीको तिलोत्तमामा दुई युवाविचको झगडाका कारण एकको हत्या भएको छ ।  


जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक ह्दय थापाका अनुासर बुधवार राती तिलोत्तमा नगरपालिका–७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई  स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको बताएको छ । 


पिवाहमा साउण्ड सिस्टमको विषयलाई लिएर अशोक र शिवपूजनबीच झगडा हुँदा झगडापछि शिव पूजनले अशोकलाई घर जाउ भनी खेतमा ल्याई ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको प्रहरीलाई चौधरीले बयान दिएको छ ।


अभियुक्त चौधरीलाई पक्राउ गरी थुनामा थप अनुसन्धान थालिएको जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika