काठमाडौं । सलकपुर खानेपानी तथा सरसफाई योजनाका कर्मचारी तारे भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठका अनुसार मृत्यु हुनेमा इलामको रोङ गाउँपालिका–६ सलकपुरका ५४ वर्षीय प्रेम योञ्जन हुन ।
उनको मङ्गलबार भीरबाट लडेर मृत्यु भएको हो ।
Categorized in समाज