२५ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

ताजमहलको चमक हराउँदै !


प्रकाशित: आईतबार, २३ बैशाख २०७५, १२ः४६ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । विश्वसम्पदाको सुचिमा रहेको तथा विश्वका सातौं आश्चर्यमा गनिने ताजमहलको चमक हराउँदै गएको छ ।


दुधिलो देखिने ताजमहलमा यतिखेर पहेलापन आएको बीवीसी हिन्दी अनलाईनले लेखेको छ ।


भारतीय सुप्रिम कोटले ताजमहलको बिग्रिदो सुन्दरतालाई सुधार्न विदेशबाट सहयोगको माग गर्न भनेको छ ।

 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex