२० बैशाख २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

खेम्स क्लिनिको वीर अस्पतालबाट सफाई अभियान सुरु, स्वास्थ्य राज्यमन्त्री अर्याल र धुर्मसले गरे चर्पी सफा


प्रकाशित: आईतबार, २३ बैशाख २०७५, १२ः२७ बजे
- जेम्सज्वेलरीखवर

काठमाडौं । वीर अस्पतालबाट खेम्स क्लिनिकले आईतबारदेखि एक महिने सफाई अभिायन थालेको छ ।

 
सफाई अभियान चलाइरहेका खेम शर्माको अगुवाईमा धुर्मुससँगै स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले वीर अस्पतालको चर्पी सफा गरिन् ।


सफाई अभियान पहिलो १५ दिन वीर अस्पताल र बाँकी १५ दिन ट्रमा सेन्टरमा चल्नेछ । स्वास्थ्य संस्थाहरुमा फोहोर भएको जनगुनासो बढेपछि देशभरकै स्वास्थ्य संस्था सफाई गर्ने उद्देश्यले वीरबाट अभियान सुरु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 
महावौद्ध, रत्नपार्क लगायतका स्थानमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा वीर अस्तालनै सर्वसाधरणको लागि सार्वजनिक चर्पीको रुपमा प्रयोग भईरहेको छ । 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex