२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक पौडेल एकलाख घुससहित पक्राउ


प्रकाशित: आईतबार, १६ मंसिर २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा तारानाथ पौडेल एकलाख घुससहित आईतवार बेलुका पक्राउ परेका छन ।


लोकसेवा आयोगमा अहेवको परीक्षामा उत्तीर्ण गराउने प्रलोभन देखाई एक व्यक्तिसँग रु एक लाख घुस लिएको आरोपमा अख्तियार दुरुपयोग आयोग अनुसन्धान आयोगले उनलाई पक्राउ गरेको हो ।

 
उनलाई पोखरा महानगरपालिका–१० बुद्धचोकबाट नियन्त्रणमा लिइएको आयोगको पोखरा कार्यालयले जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika