४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

विराटनगरको महेन्द्रचोकमा आगलागी


प्रकाशित: शनिवार, १५ मंसिर २०७५, १२ः०४ बजे
- महानगरखबर

काठमाडौं । विराटनगर महानगरपालिकाको महेन्द्र चोकस्थित प्रेम दाहालको किराना पसलमा शनिवार बिहान आगलागी भएको छ । 


जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिहान करीब ३ बजे भएको सो आगलागीमा करीब रु तीन लाख बराबरको सामान र पसल घर जलेर नष्ट भएको छ । 


पसलसँगै रहेको मोटर ग्यारेजको एउटा गाडीको आधा भाग जलेको छ । आगलागी कसरी भयो थाहा पाउन सकिएको छैन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex