२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

पोखरा महानगर प्रमुख जिसी शान्तिदूतमा मनोनयन


प्रकाशित: शनिवार, १५ मंसिर २०७५, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई नेपाल युनेस्को सङ्घ संस्था तथा क्लबहरुको राष्ट्रिय महासङ्घले शान्तिदूतमा मनोनयन भएको छ । 


महासङ्घको वार्षिक साधारणसभाका अवसरमा जिसीलाई शान्ति र दिगो विकासका लागि थप भूमिका खेल्न आग्रहसहित शान्तिदूत घोषित गरिएको महासङ्घका अध्यक्ष आनन्दराज त्रिपाठीले जानकारी दिए । 


सभाले विधान संशोधन, वार्षिक कार्यक्रम र आर्थिक प्रतिवेदन पारित गरेको छ । सभामा २५ जिल्लाका १२५ जना प्रतिनिधि सहभागी रहेको साझा चौतारी युनेस्कोका सचिव रमेश पाण्डेले जानकारी दिए । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika