४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

‘निर्मलालाई न्याय देऊ’ पोष्टर प्रहरीले च्याते


प्रकाशित: शुक्रवार, १४ मंसिर २०७५, १७ः४५ बजे
- महानगरखबर

काठमाडौं । बलात्कारपछि हत्या भएकी निर्मला पन्तको न्यायको लगि अभियानमा लेखिएको ‘निर्मलालाई न्याय देऊ’ लेखिएको पोष्टर प्रहरीले च्यातेको छ । 


प्रहरीले काठमाडौका विभिन्न ठाउँमा टाँसिएको पोस्टर प्रहरीले च्यातेको हो । 


पोस्टर टाँसेको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex