१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

कालीमाटीबाट स्रोत नखुलेको १२ लाख नगद लाखसहित ५ भारतीय पक्राउ


प्रकाशित: शनिवार, २२ बैशाख २०७५, २०ः०५ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । प्रहरीले काठमाडौ महानगरपालिका—१३ कालीमाटीबाट स्रोत नखुलेको ७ लाख १८ हजार ८ सय ६० भारतीय रुपैयाँ ( ११ लाख ५० हजार १ सय ७६ रुपियाँ नेपाली पैसा) र १ लाख १३ हजार ३ सय ५० नेपाली रुपैयाँ सहित ५ जना पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा भारत पहाडपुल थानाका ४० वर्षीय चञ्चल साह, उनकी श्रीमती मसली खत्री, भारत खजुरिया लौरिया थानाका ५५ वर्षीय अनिरुद्र गुप्ता र भारत बेतियाका ४५ वर्षीय सुरेशप्रसाद साहलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।


यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जनाएको छ । 
 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex