२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

गृहमन्त्रीकै सामुन्ने पूर्व लडाकुद्धारा विष सेवनको प्रयास


प्रकाशित: बुधवार, ५ मंसिर २०७५, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । गृहमन्त्री रामबहादुर थापालाई सिंहदरवार भेट्न गएका पूर्व लडाकुले विष सेवन गरेर आत्महत्या गर्न प्रयास गरेका छन् । 


पूर्वलडाकू कुलप्रसाद भट्टराइले बुधबार गृहमन्त्री थापालाई भेट्ने क्रममा एक्कासी खल्तीबाट विष निकालेर खान खोजेका थिए । 


तत्काल नै उनलाई रोकिएको गृह मन्त्रालय स्रोतले जनाएको छ । हाल उनलाई उपचारका लागि वीर अस्पताल लगिएको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika