४ जेठ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

नवलपरासीको भूमहीमा विहानै बस दुर्घट्ना, २ को मृत्यु 


प्रकाशित: बुधवार, ५ मंसिर २०७५, ०९ः०० बजे
- महानगरखबर

काठमाडौ । नवलपरासीको भूमहीमा बुधवार विहानै बस दुर्घट्ना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएको छ । 


पूर्व–पश्चिम राजमार्गअन्तर्गत भएको सो दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की रहेको छ भने अर्को पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए । 


महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो ।


अन्य घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex